काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरीको महुली गाँउपालिका ६ मा ६५ औं शाखा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्दै विस्तारित शाखाको कारोबार सुरु गरेका हुन । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो तथा बैंकले प्रदेश नं…