काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘आसमान नेपाल’ लाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रकाबीच नेपाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति…