Logo

२३ दिनमै आठ उच्च दुर्गम गन्तव्यमा पुग्यो टुनल्याण्ड जि ७ पिकअप, नयाँ किर्तिमान स्थापित

काठमाडौं । नेपालमा नयाँ भित्रिएको टुनल्याण्ड जि ७ पिकअपले २३ दिनमै देशभरिका आठवटा कठिन र उच्च भूभागहरूमा सफल यात्रा सम्पन्न गर्दै विश्वकै पहिलो पिकअपको रूपमा नयाँ कीर्तिमान स्थापित गरेको छ। दार्चुलाको हिकिला (१,९६७ मि), पर्वतको फलामे (२,३२५ मि), इलामको सन्दकपुर (३,६३६ मि), जुम्ला (२,५१४ मि), मनाङको खाङसार (३,७५६ मि), ढोरपाटन (३,९०० मि), माथिल्लो मुस्ताङको कोरोला…