Logo

रेशम चौधरीले नाउपा छाडेर गरे नयाँ पार्टी गठन गर्ने घोषणा, श्रीमान–श्रीमतीका आफ्नै-आफ्नै पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा…