काठमाडौं । कोरोनाविरुद्धको खोप कार्यक्रम अहिले विश्वभर तीब्र गतिमा चलिरहेको छ । विश्वभर ४५ लाख बढी मानिसको ज्यान लिइसकेको कोरोना महामारी नियन्त्रण्का लागि खोपलाई नै एकमात्र विकल्पको रुपमा हेरिएको छ । तर, अहिले कोरोना खोप लगाइसकेपछि त्यसले कति समय काम गर्छ भन्नेबारे विश्वव्यापी बहस पनि शुरु भएको छ । यसै सन्दर्भमा केही देशले भने कोरोना…