काठमाडौं । नेपालमा पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । यसको कारणमा भने सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा (आईपीओ) मा प्राप्त अवसर हो । सरकारले आईपीओ सेयर निष्कासनमा १० कित्ताको प्रावधान ल्याएसँगै लाखौं नेपाली सेयर बजारमा प्रवेश गरेका छन् । अहिले कहिले आईपीओ खुल्ला भनेर कुर्ने नेपालीहरु प्रतीक्षा गरिरहेका छन् । यसैक्रममा नेपाली…