Logo

खाने तेलको मूल्यमा झेल : मूल्य बढेको एक बर्ष वित्दापनि सरकारको दृष्टि परेन, महँगो मूल्यले उपभोक्ता समस्यामा

काठमाडौं । पछिल्लो एक बर्षयता नेपालीको भान्छाका लागि अत्यावश्यक सूचीको रुपमा रहेको खाने तेलको मूल्य १ सय प्रतिशतदेखि १५० प्रतिशत सम्मले महँगो भएको छ । ब्राण्ड र बजार हेरेर अहिले उपभोक्ताले भान्छामा बढी प्रयोग हुँदै आएका सनफ्लावर ९सूर्यमुखी० र सोयाविन ९भट्टमास० को तेलको मूल्यमा एक वर्षको अवधिमा प्रतिलिटर १ सयदेखि १ सय ५० रुपैयाँ बढी…