Logo

एनएमबिका ग्राहकलाई दराजबाट किस्ताबन्दीमा सामान किन्ने सुविधा

एनएमबिका ग्राहकलाई दराजबाट किस्ताबन्दीमा सामान किन्ने सुविधा



काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

laxmi

एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL