Logo

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा : सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध हुने

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा : सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध हुने



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा संचालनमा ल्याएको छ ।

सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको हो ।

बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL