GBIME

बजाजको नयाँ शोरुम अब बाह्रबिसेमा : सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध हुने


बिजखबर संवाददाता
4 September, 2021 11:16 am

bajaj showroom

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसेमा संचालनमा ल्याएको छ ।

Bajaj
NABIL
YAMAHA

सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको हो ।

बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम संचालनमा ल्याएको हो ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL