Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं

बढ्यो सुनको मूल्य, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL