Logo

सीजी डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा, उपभोक्तालाई सहज

सीजी डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा, उपभोक्तालाई सहज



काठमाडौं । सीजी इैलेक्ट्रोनिक्सले सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा संचालनमा ल्याएको छ । हेटौडास्थित मेन रोड कपुर कम्प्लेक्समा सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम संचालमा आएको हो ।

चौधरी ग्रुपले सी.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्डहरु एल.जी., सी.जी., टी.सी.एल., गोदरेज, सेनसाई, ब्ल्याक प्लस डोर, केन्ट, पिजन र इलिका जस्ता विद्युतीय घरायसी सामाग्रीहरु सहज रुपमा उपलब्ध गराउन शोरुम विस्तार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL