Global_Ime

सीजी डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा, उपभोक्तालाई सहज


बिजखबर संवाददाता
15 September, 2021 10:20 am

cg shoroom Grand-Opening

काठमाडौं । सीजी इैलेक्ट्रोनिक्सले सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम हेटौडामा संचालनमा ल्याएको छ । हेटौडास्थित मेन रोड कपुर कम्प्लेक्समा सी.जी. डिजिटल प्रिमियम मल्टिब्रान्ड शोरुम संचालमा आएको हो ।

Yamaha

चौधरी ग्रुपले सी.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्डहरु एल.जी., सी.जी., टी.सी.एल., गोदरेज, सेनसाई, ब्ल्याक प्लस डोर, केन्ट, पिजन र इलिका जस्ता विद्युतीय घरायसी सामाग्रीहरु सहज रुपमा उपलब्ध गराउन शोरुम विस्तार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom