काठमाडौं । शाओमीले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ । अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडिया टेक हेलियो जी ८८ चिप सेटको साथ बजारमा भित्रिएको छ । यसमा प्रभावशाली ९० हर्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्ले…