Logo

भायानेटको बडा दसैँ अफर : ‘बडा स्पीड, बडा टीभी

काठमाडौं । भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ । दसैँमा ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दसैँमा, बडा स्पीड, बडा टीभी’ अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत भायानेटको नयाँ…