Logo

अल न्यू हेक्टर साइन एसयुभी कारको बुकिङ खुल्दै

काठमाडौँ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ साइन भेरियन्ट गाडीको बुकिङ सुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएपछि सनसनी मच्चाएको हेक्टर नेपाली बजारमा भित्रिएको छ । हेक्टर १.५ लिटर टर्बो चार्जड् इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध छन् । यो विकसित एसयूभी…