Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार २ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दा प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL