काठमाडौं । बैंकिङ एण्ड फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले एक दिने कन्फ्रेन्स अन लिडरशीप डेभलपमेन्ट फर न्यु नर्मल नामक सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले काठमाडौंको र्याडिसन होटलमा शनिबार उक्त सम्मेलन आयोजना गर्न लागिको हो । उक्त सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा…