GBIME

ज्योति विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?


बिजखबर संवाददाता
25 November, 2021 11:27 am

jyoti bikash bank

काठमाडौं । ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ९ गते बिहान बसेको बैंकको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने भएको हो ।

Bajaj
NABIL
YAMAHA

बैंक गत आर्थिक वर्ष २०७७र७८ को मुनाफबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर सहित ४.५प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त प्रस्तावित लाभांश अब राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नेपछि वितरण हुनेछ ।

sarbottam

प्रतिक्रिया दिनुहोस्

MBL