GBIME

गुण एयरलाइन्सको चितवन-पोखरा उडान सुरु, अग्रिम टिकट बुकिङ गर्नेको सङ्ख्या बढ्दो


बिजखबर संवाददाता
25 November, 2021 2:44 pm

गुण एयरलाइन्सको पुनःउडान सुरु, नियमित उडानका लागि बुकिङ धमाधम

काठमाडौं । गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो ।

Bajaj
NABIL
YAMAHA

उक्त एयरलाइन्सका भरतपुर स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिए। उनले भने, ‘विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।’

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL