Logo

सामसङ ‘विन्टर स्किम’ योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जनाले पाए सुनको सिक्का

सामसङ ‘विन्टर स्किम’ योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जनाले पाए सुनको सिक्का



काठमाडौं । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरी ल्याएको उपहार योजनाको तेस्रो लक्की ड्रका विजेता घोषणा गरेको छ । कम्पनीले नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्मका लागि ‘खुसीयाली अझै झल्किन्छ, जब हातमा सिक्का टल्किन्छ’ नामक उपहार योजना सार्वजनिक गरेको थियो ।

उक्त उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । यसरी सुनको सिक्का प्राप्त गर्ने विजेताको घोषणा लक्की ड्र द्वारा गरिने व्यवस्था थियो । योजनाको तेस्रोे लक्की ड्र मंगलबार सम्पन्न गरिएको थियो । जुन लक्की ड्र मा यही नोभेम्बर २० तारिखदेखि २६ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ । मंगलबार गरिएको लक्की ड्र मा यही २० देखि २६ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

उक्त लक्की ड्र मा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नं हरु यी हुन् :

  • RZ8RA14F8FX
  • R9ZR907D6PZ
  • R9ZR907D6PZ
  • RZ8RA11BN1V
  • RZ8R90P0HFV
  • RZ8RB0AF31K
  • RZ8RA0YEW7D
  • RZ8RA11ZJGY
  • RZ8RB037LWE
  • RZ8RB05C7KP
  • RZ8RA1KW3CF
  • R9ZR90EYH8F
  • RZ8RA11WKFT
  • RZ8R40PNRFF
  • RZ8RB05CPPN
  • RZ8RA1REBHW
  • RZ8R90XT31F
  • RZ8RA1NKT7J
  • RZ8R82FJ3KX
  • RZ8RA1KW2QL
  • RZ8R90XSBSL

प्रतिक्रिया दिनुहोस्
MBL