Logo

दराजको ०२१ को अन्तिम बिक्री अभियान १२.१२, भाउचरदेखि सिपिङसम्मका अफर

काठमाडौं । ई–कर्मशमा आधारित खुद्रा बिक्रेता अनलाइन दराजले सन् २०२१ को अन्तिम बिक्री अभियान ‘दराज १२.१२’ शुरू गरेको छ । नेपालकै अग्रणी अनलाइनबजार दराजले यो अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर) देखि शुरू गरेको हो । १२.१२ मा दराजउपभोक्ताहरूले विशेष छुट, चार हजार रुपैयाँसम्मको मेगा भाउचर र बैंक कार्डमार्फत अधिकतम १० प्रतिशत (दुई हजार रुपैयाँ)…