GBIME

सनसिल्कको दसैं भाइब योजना, तीन जना विजेताले पाए एक लाख


बिजखबर संवाददाता
11 December, 2021 11:08 am

Sunsilk_Gang_of__Girls_Winners

काठमाडौं । सनसिल्कले सञ्चालनमा ल्याएको दशैं योजनाका विजेताहरु घोषणा भएका छन् । कम्पनीले यो योजनाअन्तर्गत दशैंको समयमा नेपाली नारीहरुलाई शृङ्गार गरेर डिजिटल प्लेटफर्ममा अपलोड गर्न प्रोत्साहन गरेको थियो । जसमा देशभरबाट दुई हजार ८८४ जनाको सहभागिता भएको थियो ।

NLIC
LAXMI

कम्पनीले दसैंको समयमा व्यस्त हुने नारीहरुलाई शृङ्गारको समय उपलब्ध गराउन यस्तो योजना ल्याएको बताएको छ । सेप्टेम्बर १४ देखि २३ अक्टोबरसम्म चलेको यो योजनामा सहभागिहरुले आफ्नो हेयर स्टाइल दर्साउन पर्ने थियो । योजनामा सहभागिमध्ये तीन जना विजेता घोषणा भएका छन् । र, उनीहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

योजनाका विजेता आशिना देउला, ललाना चिमारिया र प्रतिमा कार्की सनसिल्क दसैं भाइब योजनाका विजेता बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL