Logo

अर्थमन्त्रीको आडैमा गोल्छाको आह्वान, एमसीसी पास गरौं, एकपटकलाई कर नतिरेको सम्पत्ति अभिलेखिकरण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने बताएका छन् । महासंघद्वारा आयोजित कार्यक्रममा गोल्छाले अर्थमन्त्री जनार्दन शर्मालाई सँगै राखेर उद्योगी व्यवसायीले सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने बताएका हुन् । ‘हामीले कालोधनलाई शुद्धिकरण गर्न चाहेको हैन,’ उनले भने, ‘तर हामीसँग पहिलेदेखि भएको धनसम्पत्तिलाई अभिलेखिकरण गर्न पाउनुपर्छ ।’ पछिल्लो समय उद्योगी व्यवसायीसँग…