Logo

सिभिल बैंकका सेयरधनीले ५ प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको अनुपात

सिभिल बैंकका सेयरधनीले ५ प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । सिभिल बैंकले आफ्ना लगानीकर्ताहरुलाई ५ दशमलव २६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रयोगजनका लागि नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

laxmi

उक्त प्रस्ताव अनुसार बैंकले गत आर्थिक बर्षको कुल मुनाफा ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड २१ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँडफाँड गर्न लागेको हो । उक्त लाभांस साधारण सभाले पारित गरेर नेपाल राष्ट्र बैंकले स्विकृत गरिसकेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL