काठमाडौँ । सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९० औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको समेत बैंकले जनाएको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउन शाखा रहित बैंकिङ विस्तार गर्दै आएको छ ।…