Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, भक्तपुर सिसिटिभी जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । भक्तपुरको समग्र शान्ति सु–व्यवस्थालाई चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकले समितिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंक सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले समितिका सचिव पदम लाल सिलाकारलाई एक…