Logo

सेयर बजारमा कोरोना इफेक्ट : लकडाउनको हल्लाले भित्रिए लगानीकर्ता, परिसुचक ७३ अंकले बढ्दा ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढ्न पुगेको छ । बजार खुलेदेखिनै उकालो लागेको नेप्से परिसुचक अन्तमा ७३ अंकले बढ्दै २ हजार ७६५ अंकमा पुगेर अडिएको छ । अघिल्लो हप्तादेखि बढ्न सुरु गरेको बजार कोरोना संक्रमण फैलिएसँगै उच्च रुपमा बढ्न थालेको छ । कोरोना संक्रमणमा कारण अन्य क्षेत्र बन्द हुन सक्ने भन्दै…