Logo

सीसीएमसीको सिफारिसबमोजिम माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसबमोजिम आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णगरेको छ । मन्त्रालयको सोमबार बसेको बैठकले सिसिएमसीको आइतबारको निर्णय कार्यान्वयनमा गर्ने निर्णय गरेको हो । मन्त्रालयमा सोमबार बसेको बैठकले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले…