काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २७९ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा…