Logo

केन्ट आरओको डेमो भाटभटेनीका स्टोरहरुमा, स्वच्छ पानीको आवश्यकताबारे जानकारी प्रदान

केन्ट आरओको डेमो भाटभटेनीका स्टोरहरुमा, स्वच्छ पानीको आवश्यकताबारे जानकारी प्रदान



काठमाडौं । केन्ट आरओले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्दैछ । गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेका कम्पनीले जनाएको छ ।

अब आउने शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ । त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ । राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।

तोकिएको अवधिमा, प्रत्येक केन्ट आर. ओ. को खरिदमा रु. ३,०००र( को विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL