काठमाडौँ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम 'खल्ती' बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाउने भएका छन् । साथै ५००० सम्म को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन् । कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले…