Logo

दराजको सेलिब्रेट लभ अभियानको घोषणा, हिराको झुम्का र औँठी जित्न मौका

काठमाडौं । दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ। यद्यपि,…