काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको विभिन्न ४ प्रकृतिका कर्जाको जोमिख भार बढाएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै सेयर धितो कर्जालगायत अन्य कर्जाको जोखिम भार बढाएको हो । एकीकृत निर्देशन संशोधन गर्दै यस अघि मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १ सय प्रतिशत रहेको जोखिम भारलाई बढाएर १५० प्रतिशत पुर्याएको हो…