काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप उक्त सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौं र नेपालगञ्जमा रहेका सोल्टी इन्टरप्राइजेजद्घारा सञ्चालन भैरहेका होटेलमा छुट पाउने छन । बैंकले आफ्नो डेबिट तथा क्रेडिट कार्डका साथै…