Logo

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेस्डर

काठमाडौँ । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेस्डर नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर इसेवाले जनाएको छ । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्याप्टेन विजय लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय…