Logo

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा डिजिटल भुक्तानीमा अफर

काठमाडौँ । कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २०औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ । यस कार्यलाई हाम्रा ग्राहकवर्गले सहयोग गरिदिने भन्ने…