काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतीतोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै शुक्रबार चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले बढ्दै १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।…