Logo

कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने

काठमाडाैँ । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ । यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म…