Logo

कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने

कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने



काठमाडाैँ । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ ।

laxmi

यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने बैंकले जनाएको छ ।

यसको न्यूनतम मौज्दात रु १० हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL