काठमाडौं । गत फेब्रुअरीको अन्तिम हप्तादेखि सुरु भएको रुस–युक्रेन युद्धको प्रभाव विश्वभर देखिइरहेको छ । यो युद्धको अन्तराष्ट्रिय क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव भने धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उछाल, कोइलाको अभाव र मूल्यवृद्धि रहेको छ । नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो केही महिना यता नेपालमा इन्धन मात्रै…