Logo

भिभो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन ‘भी२३ई’ को मूल्य घट्यो

काठमाडौं, वैशाख २०, २०७९ः विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक हो । भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा रु.४१,९९९ र ८+२५६ जीबी संस्करण रु.४६,९९९ मा उपलब्ध छन् । यी दुवै संस्करणमा रु ३००० ले मूल्य घटेको छ…