Logo

साताको अन्तिम दिन ३७ अंकले घट्यो नेप्से, १ अर्ब ६५ करोड पुग्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३७ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजारले आज पनि निरन्तरता पाउँदा परिसुचकमा दोहोरो अंकको गिरावट आएको हो ।परिसुचक दोहोरो अंकले घट्दा नेप्से विन्दु २२ सय ३८ मा पुगेको छ । आज बजारमा कारोबार भएका सबै समुहका परिसुचक ओरालो लागेका…