Logo

एनएमबी बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी

काठमाडौं । एनएमबी बैंकले बुधबारदेखि ‘एनएमबी उर्जा ऋणपत्र २०९३/९४ जारी गरेको छ । बैंकले १५ वर्षे अवधिका लागि बुधबारदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गरेको हो । कुल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २१ लाख इकाई बैंकले आफैंले अन्य संघ–संस्थालाई बिक्री…