काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ हटाउन माग गरेको छ । ‘विद्युत प्राधिकरणको घाटालाई न्यूनिकरण गर्ने नाममा उद्योग माथि नै थप भार व्यहोर्ने गरी मात्र विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको नीति व्यवहारिक देखिदैन,’ महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘अतः…