Logo

आठ महिनामै साइकल आयात एक लाखले घट्यो, पूर्वाधार नहुँदा साइकल चढने नेपाली घट्दै

काठमाडौं । साइकलमैत्री पूर्वाधार नहुँदा साइकल चढने नेपाली घट्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो आठ महिनामै नेपालमा साइकल आयात झण्डै एक लाखले घटेको छ । गत आर्थिक बर्ष (आब)को पहिलो ८ महिनामा भएको साइकल आयातको तुलनामा चालु आबको सोही अबधिमा झण्डै १ लाखले घटेको हो ।भन्सार विभागको तथ्यांकअनुसार साइकल आयातमा पछिल्लो ८ महिनामा ठूलो…