काठमाडौं । गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकले आर्थिक सहयोग गरेको छ । यस बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक…