Logo

शेयर लगानीकर्ताहरुका लागि नबिलको लगानी व्यवस्थापन सेवा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुलेवार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । गैर–विवेकीय प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत…