Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई २ लाख आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई २ लाख आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गरेको छ ।

laxmi

सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई रु २ लाख आर्थिक सहयोग गरेको हो ।

बैंकले एक कार्यक्रमबीच २ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा लगायतको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरूलाई पढ्नका लागि राम्रो वातावरण बन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL