काठमाडौं । नेपालमा भित्रने विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी गिरावट आएको छ । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा जम्मा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमात्र रेमिटान्स भित्रिएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा भने उल्लेख्य बढेको छ ।…