Logo

दैनिक ३ हजार कटे कोरोना संक्रमित, ५ हजारभन्दा बढी भए लकडाउन गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनाभन्दा बढीलाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने सुझाव दिएको छ । सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ दिँदै दैनिक ५ हजारभन्दाबढी संक्रमित भेटिए लकडाउन गर्नुपर्ने सुझाव दिएको हो । सीसीएमसीका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटारमा कोराना महामारीको वर्तमान अवस्था र भविष्यमा सरकारले चाल्नुपर्ने…