काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा निर्माणकर्मीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ। निर्माणका विषयमा सम्बन्धित ठेकेदार र मिस्त्रिहरुलाई तालिम दिनु आवश्यक रहेकाले कार्यक्रमको पुनः थालनी गरिएको सिमेन्ट्सले जनाएको छ । हालसम्म ४ स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने कम्पनीको…